चिया निर्यात अवरोध हटाउन महासंघले माग्याे कूटनीतिक पहल
४ असार, काठमाडौं । भारतीय चिया बोर्डले लागु गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । १ मेदेखि भारतले लागु गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) र प्रत्येक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





