चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार बेलुकी ९ बजे माथिबाट सुख्खा पहिरो खसेपछि उक्त सडक खण्डमा सवारी आवागमन प्रभावित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





