चितवनको कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशील बन्न तालिम दिने
६ असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा कार्यक्रममा ७०० जना युवा युवती विपन्न र बेरोजगार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





