चिडियाखानामा बर्डफ्लु भेटियो, अनिश्चितकालका निम्ति बन्द
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका निम्ति बन्द गरिएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





