Monday, June 15, 2026
Politics

चतुर्भुज परियोजना : अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना, तर कार्यान्वयनमा शङ्का

चतुर्भुज परियोजना : अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना, तर कार्यान्वयनमा शङ्का

काठमाडौँ । अर्थतन्त्रको शिथिलता चिर्दै आर्थिक समृद्धिलाई तीव्रता दिने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत अत्यन्तै महत्त्वाकाङ्क्षी ‘चतुर्भुज परियोजना’ (क्वाड प्रोजेक्ट) घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफPolitics

कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले भारतसँगको सीमा विवाद, सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी)

Ratopati
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको मागPolitics

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएको छ। सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै

Ratopati
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’Politics

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’

काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको नयाँ संसद् हलको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। संसद् सचिवालयका कर्मचारीसहित सोमबार निर्माणस्थल पुगेका सभामुख अर्यालले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको

Ratopati
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमैPolitics

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै

काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले यो अडान

Ratopati
अर्थमन्त्री डा. वाग्लेलाई पहिलो नम्बरमा ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनीPolitics

अर्थमन्त्री डा. वाग्लेलाई पहिलो नम्बरमा ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनी

काठमाडौँ । विपक्षी दल एमालेले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सबैभन्दा पहिला ‘टि स्टेट’को फाइल खोल्न चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा।

Ratopati