चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
पेरिस । युरोपभर फैलिएको अत्यधिक गर्मीको लहरका कारण फ्रान्सको राजधानी पेरिसमा अस्पतालमाथिको चाप कम गर्न सार्वजनिक स्थानमा मदिरा सेवन र बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ । फ्रान्सेली अधिकारीहरूका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिवार बिहान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





