चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





