चालु आर्थिक वर्षको ९ महिनामा एनसेलले बुझायो १४ अर्ब ५९ करोड राजस्व
१ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विभिन्न कर, शुल्क तथा रोयल्टीबापत राज्यलाई कुल १४ अर्ब ५९ करोड रुपैयाँ योगदान गरेको छ । कम्पनीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी दूरसञ्चार सेवा शुल्क…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




