चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
काठमाडौँ । लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान कार्य सुरु गरिएको छ। राजधानीको अत्यन्त व्यस्त सडक खण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रिकालीन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




