बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि
५ असार, काठमाडौं । १० औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ । कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सुरुआत देखिनै खेलमा अग्रता लिएको बूढानीलकण्ठले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





