ब्राजिलविरुद्ध मोरक्कोले लियो अग्रता
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह सी को खेलमा मोरक्कोले ५ पटकको विश्वविजेता ब्राजिलविरुद्ध सुरुवाति अग्रता लिएको छ । न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा मोरक्कोले २१औं मिनेटमा गोल गरेको हो । मोरक्कोका इस्माइल साइबारीले ब्राजिलका डिफेन्डरलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





