ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
साओ पाउलो । ब्राजिलमा बन्जी जम्प गर्ने क्रममा डोरी नै नबाँधी पुलबाट खसाउँदा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो राज्यस्थित लिमेइरामा रहेको स्केलेटन ब्रिजमा कर्मचारीहरूको गम्भीर लापरबाहीका कारण यो दुःखद घटना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





