ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३–० को बलियो अग्रता बनाएको छ। ब्राजिलका लागि माथेउस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





