ब्राजिल समूह विजेता बन्दै नकाउट चरणमा
काठमाडौं । ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । यो जितसँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको छ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





