ब्राजिल र जापान राउन्ड अफ ३२ मै भिड्ने
१२ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह एफको अन्तिम खेलमा जापानले स्विडेनसँग १–१ को बराबरी खेलेपछि समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूह एफको विजेता भने नेदरल्यान्ड्स…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





