बीसीए विद्यार्थी विशेष राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ आयोजना हुने
४ असार, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को केएमसी टेकभर्स क्लबले राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ आयोजना गर्ने भएको छ । जुन नेपालकै पहिलो राष्ट्रियस्तरको बीसीए विद्यार्थीका लागि मात्र समर्पित ह्याकाथन रहेको कलेजको दाबी छ । ४८ घण्टे यो कार्यक्रम असार ५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





