Thursday, June 18, 2026
Business

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

काठमाडौँ । सरकारले मासिक १०० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने तयारी गरेको छ । बजेटमा ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको सरकारले बजेट पारित नहुँदै यसलाई वृद्धि गर्ने तयारी थालेको हो । संसद्‌मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयकBusiness

प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक

काठमाडौँ । बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि सबै सांसदहरूले

Ratopati
तराईमा धान उत्पादन बढाउन कोरियाले करिब २ अर्ब बढी अनुदान दिनेBusiness

तराईमा धान उत्पादन बढाउन कोरियाले करिब २ अर्ब बढी अनुदान दिने

सम्झौता अनुसार दक्षिण कोरियाले कोइका मार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनाका लागि १ अर्ब ८१ करोड रुपैयाँ उपलब्ध गराउने छ ।

Online Khabar
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालनBusiness

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी सङ्कलनका लागि ९७०००९९११३ नम्बर तोकेको जनाएको

Ratopati
बजेटमा कर्णाली, मधेश र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्लेBusiness

बजेटमा कर्णाली, मधेश र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेश र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको बताएका छन् ।

Online Khabar
पूर्वाधारमा ११ खर्ब ५० अर्बको तीन वर्षे योजना, खरिद प्रक्रिया ७ महिनामा सक्ने लक्ष्यBusiness

पूर्वाधारमा ११ खर्ब ५० अर्बको तीन वर्षे योजना, खरिद प्रक्रिया ७ महिनामा सक्ने लक्ष्य

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ बजेटको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले पूर्वाधार निर्माण विस्तृत कार्ययोजना बनाएको बताएका छन् । मन्त्री लम्सालले संसद्‌मा सांसदहरूबाट उठाइएका विभिन्न जिज्ञासा र गुनासोहरूको स्पष्ट जवाफ दिँदै दीर्घकालीन लक्ष्यसहितका

Ratopati
बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले ब्रिटिस कलेजलाई फेरि दियो मान्यताBusiness

बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

४ असार, काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले बेलायतको प्रतिष्ठित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः मान्यता पाएको छ । कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त मान्यता नवीकरण गर्न सफल भएको जनाएको छ। कलेजका अनुसार…

Online Khabar