बिग्रेको चार्जर!
यस्तै यस्तै बेलामा आउँछन्, मोबाइलमा राम्रा रिल। कसैका मिठा म्यासेज। फुल चार्ज हुँदा शून्य हुने मोबाइल। आज कति धेरै म्यासेज आइराको फेरि! म्यासेजका गफ मिठा हुँदै थिए, यता मोबाइलको चार्ज कम हुँदै। क्लाइमेक्समै पुगेर मोबाइल अफ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




