भूराजनीतिको फेरोमा नेपाल
छिमेकी राष्ट्रहरू चीन र भारत दुवै विश्व शक्ति राष्ट्रका रूपमा उदय भइरहेको समयमा नेपालको भूराजनीतिक मूल्य उच्च बनेको छ। अमेरिका, ईयू, चीन र भारतजस्ता शक्ति राष्ट्रहरूको रणनीतिक चासो बढ्दै जाँदा नेपालले आफ्नो परराष्ट्र नीतिलाई कसरी सन्तुलित र प्रभावकारी बनाउन सक्छ ?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





