भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीहरूले शुक्रबार ‘चेतावनीको गलत सन्देश’ पठाएकोमा माफी मागेका छन् । सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दाहरूमा त्रास उत्पन्न गरेको थियो । मोबाइल फोनमा पठाइएका आधिकारिक सन्देशहरूमा ‘सम्भावित मिसाइल खतरा’ को
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





