भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
वासिङ्टन डिसी । विश्वकप फुटबलका लागि अमेरिका जान भिसा अस्वीकृत भएका इरानी प्रतिनिधिमण्डलका चार जना सदस्यले पुनरावेदन जितेका छन्। तर, अझै पनि टोलीका ११ जना सदस्यलाई भने अमेरिका प्रवेशको अनुमति दिइएको छैन। अमेरिका, क्यानडा और मेक्सिकोले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





