भिरबाट लडेर हुलाकका कर्मचारीको मृत्यु
८ असार, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना हुलाकका कर्मचारीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१२ का ३१ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । उनी जिल्ला हुलाक कार्यालय तम्घासमा कार्यालय सहयोगीमा कार्यरत थिए । मृतक खत्री खड्कदेवी मन्दिरमा दर्शन गर्न जान्छु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





