भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण- ‘त्यो पुरानो र निजी क्षण हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट टाउकाे निकालेर खिचेको भिडियोबारे सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएकी छन्। सांसद भट्टराईको उक्त भिडियोको सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले प्रस्टीकरण दिएकी हुन्। उनले उक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





