भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैन
२ असार, काठमाडौं । रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् । उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको बताएकी छिन् । सञ्जालमा मंगलबार बिहानैबाट भट्टराईले कारको झ्यालबाट निस्किएर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





