भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका
४० सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकाससहित भेनेजुएलाका विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने आशंका छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





