भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
काराकास । विनाशकारी भूकम्प गएको ६ दिनपछि भेनेजुएलामा एक तीन वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । जोर्डनको उद्धार टोलीले दिएको जानकारी अनुसार ला गुइरा राज्यको भग्नावशेषबाट ती बालकलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो । देशका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





