भेनेजुएलाका भूकम्प पीडितलाई चीनको करिब १५ मिलियन डलर राहत
१५ असार, बेइजिङ । शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब १ करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। दुईवटा शक्तिशाली भूकम्पमा परी १ हजार ४५० भन्दा बढी मानिसको मृत्यु भएपछि चीनले राहत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





