भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३० पुगेको छ । सांसद जर्ज रोड्रिगेजका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ हजार २ सय ३८ जना घाइते भएका छन् । सांसद रोड्रिगेजले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





