भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
काठमाडौं । लालपुर्जा र नेपाली नागरिकताको मागसहित आफूहरुको दुःख सुनाउन सुस्तावासी काठमाडौं आइपुगेका छन् । भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गर्दै उनीहरूले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्। "सुस्ता बचाउ अभियान" लिएर काठमाडौं आएका उनीहरुले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





