भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
ललितपुर । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित ऐतिहासिक ज्येष्ठ वर्ण महाविहारले प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ। महाविहार परिसरमा आयोजित एक विशेष समारोहका बिच उक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





