भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
चितवन। चितवनस्थित भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ। देशको मध्यभागमा अवस्थित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





