‘भारतमा नेपाली चिया निर्यातको अवरोध तत्काल खुलाइयोस्’
१ असार, काठमाडौं । सांसदहरूले भारतमा नेपाली चिया निर्यातको अवरोध तत्काल खुलाउने गरी पहल लिन सरकारको ध्यानाकर्षण गरेका छन् । आतइबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले भारतमा नेपाली चिया निर्यातको अवरोध तत्काल खुलाउन माग गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




