भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
नयाँ दिल्ली । भारतले सन् २०२६ जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमइए) ले शनिबार जनाएको छ । बैठकमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





