भारतमा अब डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने
नयाँ दिल्ली । भारत सरकारले कफ सिरप अब डाक्टरको प्रेस्क्रिप्सनबिना किन्न नपाइने व्यवस्था ल्याएको छ । गत वर्ष विषाक्त सिरपका कारण मध्यप्रदेशमा २६ जना बालबालिकाको मृत्यु भएपछि भारतले औषधि खरिद तथा बिक्रीसम्बन्धी नियमहरू कडा पारेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





