भारतले मेटालाई भन्यो- ह्वाट्सएपको युजरनेम फिचर सार्वजनिक नगर
फोन नम्बर सेयर नगरीकनै कुराकानी गर्न मिल्ने यो प्रस्तावित फिचरले अरूको नाममा नक्कली आइडी बनाउने, स्पूफिङ, फिसिङ र आर्थिक ठगी जस्ता जोखिम बढाउन सक्ने भन्दै सरकारले यो कदम चालेको जनाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




