'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भारत र चीन उदीयमान महाशक्ति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





