भक्तपुरमा बिहीबार नवदुर्गा जात्रा, दानव–देवगणबीच संघर्षको सांस्कृतिक प्रदर्शन गरिने
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था का अनुसार वार्षिक देवाली पूजा (स्वं छा) को अवसरमा आयोजना हुने कार्यक्रममा विशेषगरी साँझदेखि रातिसम्म मुख्य सांस्कृतिक प्रस्तुति हुनेछ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





