भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
बुटवल । रुपन्देहीको भैरहवालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को उपचारका क्रममा निधन भएको छ। केही दिनदेखि बिरामी परेका ज्ञवालीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा शनिबार निधन भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





