बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
लन्डन । बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्स पार्कमा भूतपूर्व गोर्खा सैनिकसहित नेपाली वृद्धवृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भएको छ। घटनामा संलग्न भएको आरोपमा ह्याम्पशायर प्रहरीले ५८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





