बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsवाणिज्य मन्त्रालय स्रोतले भन्यो ‘प्रधानमन्त्रीज्यूको सचिवालयले भारतमा नजाने अवस्था भए के गर्ने भन्ने योजना दिनु भनेर उद्योगीहरूलाई नै भन्नुभएको रहेछ। उहाँहरूले दिनुभएको सुझाव हाम्रो मन्त्रालयसम्म पनि आइपुगेको छ।’
PoliticsTANAHUN: A tipper driver has died in a road accident in Tanahun district. The accident occurred near Gumba area of Bandipur Rural Municipality–4, according to police. Deputy Superintendent of Police Dwarika Prasad Ghimire said the driver, identified as 36-year-old Chunu Shrestha…
Politicsआज सोमबार हुने भनिएको बन्दसत्र र निर्वाचन कार्यतालिका अनुसारको कार्यक्रम स्थगित भएपछि महाधिवेशन कम्तिमा एक दिन लम्बिएको हो।
Politicsवीरेन्द्रनगर । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । जिप्रकारले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई औपचारिक जानकारी गराएको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पौडेलबारे सुर्खेत
Politicsराष्ट्रिय तथ्यांक कार्यालयले असार ७ गतेसम्म देशभरका १३ लाख ५१ हजार १६७ प्रतिष्ठानको विवरण संकलन गरेको जानकारी दिएको हो।
Politicsतत्कालको तातोमा कोही नतात्तिऔं । इतिहासमा– नेपालको अनि विदेशको इतिहासमा भएका सही र गल्तीहरूबाट सिकौं । नेपालमा मतदाताले दिएको अभूतपूर्व अवसर स्टन्टबाजीका लागि होइन । नागरिकलाई पनि पर्खने धैर्य छैन ।