बङ्गलादेशी क्रिकेटरमाथि दुर्व्यवहार, तीन प्रहरी अधिकारी निलम्बित
ढाका। बङ्गलादेशका राष्ट्रिय क्रिकेट खेलाडी नयीम हसनमाथि भएको प्रहरी दुर्व्यवहार र कुटपिटको घटनालाई लिएर देशव्यापी रूपमा तीव्र आक्रोश बढेपछि तीन जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ। गत शुक्रबार राति चट्टोग्राममा घटेको उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





