बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा
स्याङ्जा । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ। बाँधका कारण माछाको आवागमन प्रभावित हुँदा नदीमा माछा घटेको र माछा मारेर जीविकोपार्जन गर्ने समुदायको आम्दानी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





