बालबालिकालाई पार्टी सदस्यता : मानव अधिकार आयोगले रास्वपालाई स्पष्टीकरण सोध्यो
पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता बाँडेको भन्ने विवरण उल्लेख भएको र त्यो काम प्रचलित कानुन र नेपालको अन्तराष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले रास्वपाको जवाफ मागेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





