बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि जेठ महिना पनि त्यति लाभदायक मान्न सकिँदैन । ६ वटा फिल्म प्रदर्शनमा आएको यस महिनाको कुल बक्स अफिस कलेक्सन ३ करोड ५५ लाख ९६ हजार ५२० रुपैयाँ (ग्रस कलेक्सन)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





