बाको भूमिकामा यस्ता देखिए दिब्यदेव, ‘बा : एक योद्धा’ को प्रदर्शन तय
काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्धा’ ले पहिलो झलक सार्वजनिक गर्दै चरित्र चित्रणको खुलासा गरेको छ । पोस्टरले शीर्ष भूमिका ‘बा’को रोलमा अभिनय गर्ने कलाकारबारे खुलासा गरेको छ । जसअनुसार, दिब्यदेव पन्तलाई बाको भूमिकामा देख्न सकिन्छ । उनको पात्र केही तनावमा देखिन्छ । सामान्य…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





