बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि संसद् बैठक स्थगित
२ असार, काठमाडौं । बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





