बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमजोरी नै कमजोरी रहेको र उद्देश्य बेगर योजना ल्याइएको भन्दै नेकपाले बिहीबार बसेको संसद् अवरुद्ध
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




