बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
गण्डकी । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। बजेट सही ढङ्गले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





