बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
सुर्खेत । बिहीबार प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले बजेटमा असन्तुष्टि जनाउँदै संसद् अवरूद्ध गरेपछि मन्त्रालयगत छलफल केही समय प्रभावित बन्यो । पछि मुख्यमन्त्री यामलाल कँडेलले सुधार गर्ने बाचा पश्चात् संसद् सुचारु भयो ।बिहीबार बेलुका भूमि, व्यवस्था,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




