बैंकका कर्मचारीलाई २ गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध
काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि 'कर्मचारी सेवा विनियमावली'को परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित, पारदर्शी र एकरूपता कायम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





